बद्री पौडेल , धादिङ :- नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा धादिङको अगुवाईमा बिभिन्न सङ्घ सस्थाको आयोजनामा रक्त्तदान कार्यक्रम भएको हो , आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बत्ताउनु हुन्छ धादिङ रेड्क्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1





