काठमाडौः २१ नोभेम्बर २०२५

लोकतान्त्रिक पेशागत तथा बुध्दिजीवि सञ्चाल धादिङको प्रथम साधारण सभा सम्पन्न भएको छ । उक्त अधिबेशनबाट डा. प्रताप छत्कुलीको अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमितिको चयन गरेको छ । सो साधारण सभाबाट गत बर्षको आर्थिक तथा प्रगती विवरणलाई समेत अनुमोदन गरि सम्पन्न भएको छ । डिपिन धादिङको सल्लाकारहरूमा डा. नत्सु शर्मा, ध्रुब चन्द्र गौतम, डा. ठाकुर सिल्वाल, डा. गोपी आर्याल, हरि सिं के. सी. रहेको छ

   डा कृष्ण मान शाक्य ले राजिनामा दिएकोले नया समिति निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0