७ मङ्सिर २०८२ ,धादिङ
त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोटको घर मन्दिरबाट शनिबार साँझदेखि पूजाआजा र अविरजात्रा गर्दै आइतबार सुर्यास्तसंगै त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी अर्थात माइती मन्दिर सारिएको हो ।

धादिङ जिल्लामा हुने मेला मध्ये यो सबै भन्दा बढी भक्त्तजन उपस्थिति हुने मेला हो , धेरै जिल्लाबाट मेला भर्न आउछन , वर्षको तिन पटक मेला हुन्छ , दशैमा मामली , मङ्सिर मा माईत , फाल्गुनमा सल्याकोट घर जाने हुन्छ , नेपालमा यो किसिमको देबी माई यहा मात्र होला , साथै अहिले सम्म देबीको रुप स्वरुप पुजारेलाई पनि थाहा छैन , यो पनि अनौठो छ , बिगत वर्ष देखि दिउसो सास्कृतिक कार्यक्रम पनि गरिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0