नुवाकाेट :- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एयर डाईनेष्टि काे हेलिकप्टर दुर्घटना भएकाे छ । हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर दुर्घटनामा परेको हो।

काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर उडेको तीन मिनेटपछि नै सम्पर्कविहीन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0