- खाध्य ब्यबस्था तथा ब्यपार कम्पनी लिमिटेड को प्रमुख कार्यकारी पदमा ज्वालामुखी गा पा- ६ हाल नीलकण्ठ न पा -९ ज्यामिरेका रमेशआचार्य नियुक्त हुन भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठक द्वारा उधाेग मन्त्रालय को प्रस्ताबमा नेपाल ईन्ष्चियुट अफ एग्रीकल्चरल साईन्स एण्ड टेक्नोलोजी प्रा .लि(NIAT) सन्चालक समितिका अध्यक्षआचार्य प्रमुख कार्यकारीमा नियुक्त भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






