काठमाडौ । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ बागमती प्रदेशको प्रथम अधिवेशन नेपाली कांग्रेस पार्टी कार्यालय बी.पी.नगर, सानेपामा सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य तथा संयाेजक पुष्कर खड्काकाे अध्यक्षता र नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
सोमवार सम्पन्न अधिवेशनले प्रेम लामाको अध्यक्षतामा २० सदस्यिय कार्यसमिति चयन गरेको छ ।
१. अध्यक्षः प्रेम लामा
२. उपाध्यक्षः शशी बस्नेत
३. महामन्त्रीः सुरेश राजभण्डारी
४. खुल्ला महिला सदस्य २ जना
शोभा कार्की
५. लक्ष्मी रिजाल
६. बिनय खड्का
७. बिनु थापा
८. बिरू ढुंगाना
९. खिलप्रसाद पण्डित
१०. कुलप्रसाद तिमल्सिना, ललितपुर
११. श्यामकृष्ण रानाभाट, भक्तपुर
१२. मीरा तामाङ, काठमाडौ
१३. रवीन्द्र पन्त, काभ्रे
१४. काजी गलान तामाङ, रसुवा
१५. कर्णबहादुर सुवेदी, चितवन
१६. अक्कल बहादुर तामाङ, नुवाकोट
१७. जानुका मिझार, धादिङ
१८. गणेश बहादुर बोहरा, रामेछाप
१९. कान्छी तामाङ, सिन्धुपाल्चोक
२०. हरीबहादुर खत्री, दोलखा
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






