धादिङ ,१६ असोज २०८२
उतरी धादिङ को खनियाबस १ पेर्चो झार्लाङबाट आएको ग १ ज ६ ७५५ नम्बरको बोलेरो जीप नीलकण्ठ न पा १३ सेउलीमा ब्रेक फेल भै दुर्घटना भएको र १४ जना घाइते भएको मध्ये ,धादिङ अस्पतालमा उपचार पछी ९ जनालाई डिस्चार्ज गरेको र ३ जनालाई थप उपचारको लागी काठमाडौं रिफर गरेको धादिङ अस्पतालका सूचना अधिकारी डा अस्मिता कटुवाले जानकारी दिनु भयो । अस्पतालका अनुसार घाईतेहरु मध्ये अस्पताल मा भने ११ जना ले उपचार गराएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






