धादिङ । बिहीबार सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। बुद्ध जयन्तीको अवसर पारेर सरकारले भोलि सार्वजनिक विदा घोषणा गरेको हो।
बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सरकारले सम्पूर्ण सरकारी कार्यालयहरू बैंक तथा वित्तीय सस्थाहरूमा सार्वजनिक विदाको घोषणा गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






