बुधबार, २ मंसिर २०८३

साङ्काेष तिप्लिङ्(दामन पाख्रिन) सडक कालाेपत्रेकाे लागि पहल गर्ने छु :- मन्त्री अधिकारी

८२ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

काठमान्डाै – बच्छला देवि मा बि भू पु विद्यार्थी समाज , लाईन्स क्लब अफ धादिङ भैरबी र गणेश हिमाल  फाउण्डेसनको संयूक्त ्आयोजनामा कृषी तथा पशुपन्क्षी बिकास मन्त्री तथा धादिङ  जिल्ला नेपाली काङ्रेसका  पार्टि सभापति मा. मन्त्री रामनाथ अधिकारी र खनियाबास ५ (सत्यदेबी) मा जन्मिएको प्रहरी नायब महानिरिक्ष (DIG) डा. देउती गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरियो ।

समाजको अध्यक्ष बम बहादुरको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा पुर्ब राज्य मन्त्री परशुराम तामाङ , खनियावास गाउपालिकाका अध्यक्ष रण ब तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमलाई सम्वाेधन गर्नुहुदै मन्त्री अधिकारीले धादिङ जिल्लाका साथीहरुले राखेको माग बमोजिम आफुले काम गर्ने  र दामन पाख्रिन मार्ग पिचको लागि पहल गर्ने बत्ताउनु भयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।