काठमाडौं । मिति २०८१/०५/१४ , 30th August 2024 का दिन चार वटा क्लबको ,325 I का Distrc Governor बिनोद ढुङ्गाना ज्युले कार्यक्रमको उद्घाटन गर्दै लाईन्स क्लब अफ काठमाडौं प्राईम, लाईन्स क्लब अफ काठमाडौं जुपिटर , लाईन्स क्लब अफ धादिङ भैरबी , लाईन्स क्लब अफ काठमाडौं ग्रीन पिसको पदस्थापन गर्नु भयो । लायन वर्ष २०२३/०२४ का अध्यक्ष हरु लायन लेखाराम गौतम , लायन चुडामणि सुबेदी, लायन कृष्ण ब पौडेल ‘बद्री’ र उहाको टिमलाई मानबीय सेवा कार्यको उच्च सम्मान तथा बधाई ज्ञापन गरियो ।
कार्यक्रम लायन चुडामणि सुबेदीको सभापतित्व भएको हो । उक्त कार्यक्रममा Frist Vice Distract Governor , लायन पार्बती खरेल पाण्डे, Second Vice District Governor , लायन सुर्य कुमार के सी को बिशेष आतिथ्यता रहेको थियो , ३२५ आई का District Governor ,लायन बिनोद ढुङानाले सेवा र मानबता पहिलो बिषय हो , कम अवसर पाएकाहरुलाई सहयोग गर्नु क्लबको मुल उध्यसे हुनु पर्दछ भन्नु भयो , लाईन्स क्लब अफ धादिङ भैरबीको चार्टर भए देखिको र सेवामुलक कामको सबैले चर्चा र सम्मान गरियो , उपाध्यक्ष दोय लायन पार्बति खरेल पाण्डे र लायन सुर्य कुमार के सी ले पनि सबैलाई बधाई तथा धन्यवाद दिनु भयो ।
लायन वर्ष २०२४/०२५ को भाबी कार्य योजनाहरु लाईन्स क्लब अफ काठमाडौं जुपिटरका अध्यक्ष लायन शम्सेर क्षेत्री, काठमाडौं प्राईमका अध्यक्ष लायन कुमार तिमल्सिना , धादिङ भैरबीका अध्यक्ष लायन कृष्ण ब पौडेल ‘बद्री’ ले सामाजिक कार्य गर्ने , रक्तदान गर्ने , सेवामुलक कार्यहरु गर्ने बिषयहरु प्रस्तुत गर्नु भयो , कार्यक्रम ईन्जिनियर लायन रमेश सुबेदीले गर्नु भयो भने स्वागत मन्तब्य दिनु हुदै लाईन्स क्लब अफ धादिङ भैरबीका सचिब सुजन श्रेष्ठ ले आगामी दिनमा सबैको सहयोग र सहकार्यमा सेवामुलक काममा जुट्न सबै लायन साथीहरुलैइ अनुरोध गर्नु भयो






