काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा संसदको हिउँदे अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित काम कारबाही बारे छलफल हुने छ ।
संसदको हिउँदे अधिवेशन बिहीबार (माघ १८) देखि सुरु हुदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






