धादिङ :- नेपाल रेड्क्रस सोसाईटीको  हलमा लाईन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष कृष्ण बद्री पौडेलको अध्यक्षतामा बैठक बसी भएको कार्यक्रममा लायन वर्ष 2025/026 को लागी लायन बद्री अधिकारी सर्बसहमत  भएको छ ।

प्रथम उपाध्यक्ष  :- प्रकाश सापकोटा

द्दितिय उपाध्यक्ष :- यमबहादुर श्रेष्ठ ,

सचिब :- जयराम भन्डारी ,

कोषाध्यक्ष :-जयराम अर्याल ,

सदस्यता अध्यक्ष :-  हेम माया गुरुङ

सेवा अध्यक्ष :- , सोभा छत्कुली

मार्केटिङ अध्यक्ष :- सन्तोष अधिकारी  चयन ::-हुनु भएको छ ।

 कोषाध्यक्ष दिपक अधिकारीले आर्थिक र अध्यक्ष कृष्ण बद्री पौडेलले क्लब बाट भए गरेका कामको बारेमा अबगत गराउनु भयो , हाल लाईन्स क्लब अफ धाइङ भैरबीमा ३४ जना सदस्यहरु रहनु भएको छ , जसमा ३ जना आजिवन सदस्य रहेका छन ,  एक वर्षमा २४/२५ वटा कार्यक्रम गरेको  , क्लबबाट बिदेश भ्रमण  गरेको , सेवामुलक काम गरेको रक्त्तदान , पैदल यात्रा आदि गरेको , धादिङ मण्डली अर्को क्लब चार्टर भएको आदि बिषयमा क्लबको अध्यक्ष पौडेलले बत्ताउनु भयो ।

कार्यक्रमको अन्तमा आगमी दिनमा अझ क्लबलाई राम्रो बनाउनु पर्ने कुरालाई जोड दिदै सचिब सुजन  श्रेष्ठले  बधाई  धन्यवाद ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0