बद्री पौडेल , १८ असोज
धादिङ , नीलकण्ठ नपा १३ सेउलीमा पुरानो पहिरो गएको ठाउँ मा पुन: पहिरो गैइ सडक अबरुद्द भएको छ , आज साझ ६:०० बजे खसेको पहिरोको कारण दुबै तर्फबाट चल्ने सवारी साधन आवतजावत अबरुद्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
1






