धादिङ , १९ असोज
धादिङ बेसीबाट मलेखु , काठमाडौं यातायात हिजो देखि जिल्ला प्रशासन ले रोकेकोमा मौसम सफा भएकोले अहिले बिहान ११:०० बजेबाट सुचारु भएको ब्यहोरा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धादिङले बत्ताएको छ ।

धादिङ मलेखु सडकमा यातायात सुचारु









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।