धादिङ , ७ कार्तिक २०८२

धादिङ बेसी ,
धादिङ , मलेखु सडक खण्ड  (कालु  पाण्डे मार्ग ) अन्तर्गत  नीलकण्ठ न  पा ८ कमेरे डिहीमा बा ४ ख ५७५८ नम्बर को गाडी काठमाडौं जादै गरेको र बिपरित दिसाबाट आएको मोटर साईकल  बा ८९ प ९५९४ एक आपसमा ठोकिदा मोटर साईकलमा सवार चालक वर्ष २४ को धन ब नेपाली (सुमन नेपाली ) र वर्ष  १८ की रन्जना श्रेष्ठ , वर्ष  २१ की सीता श्रेष्ठ घाईते भएको जिल्ला अस्पतालले जनाएको छ ।एक जना गम्भिर घाईतेलाई काठमाडौं रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0