काठमाडौँ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल कात्तिक २४ गतेको निर्णय तथा सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उहाँलाई २०८२ साल कात्तिक २५ गतेदेखि पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0