ईलाम:- प्रतिनिधि सभा सदस्य पदका लागि ईलाम २ मा भएकाे उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ लिम्बू विजयी भएका छन् । लिम्वुले २७ हजार ७७२ मतका साथ विजयी भएका हुन ।

निकटतम प्रतिस्पधि नेपाली काँग्रेसका डम्वर खड्कालाई ५हजार ८३० मतका पछि पार्दै सुहाङले जित हाँसिल गरेका हुन् । यस अधिकाे निर्वाचनमा सुहाङका वुवा सुवास नेम्वाङ विजयी भएका थिए । सुवास नेम्वाङकाे गत भदाैमा निधन भएपछि पुन उपनिर्वाचन भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0