गाउँको उज्यालो बनेको ‘जिपलाइट’ अहिले लोप हुँदै
कृष्ण बद्री पौडेल ,२०८३ कार्तिक ११ गते कुनै समय गाउँघरमा रातको अँध्यारो चिर्ने भरपर्दो साधन थियो—जिपलाइट अर्थात् ब्याट्रीबाट बल्ने टर्चलाइट। राति गोठ जान, खेतबारीमा पानी लगाउन, अँध्यारो बाटो हिँड्न वा जात्रा, मेला र चाडपर्वमा सहभागी हुन…










