मङ्लबार, १७ कार्तिक २०८३

वन / वातावरण / पर्यटन

फुर्के खोलामा तत्काल बेलीब्रिज बनाउन माग, ९० मिटरको सीमाभन्दा विकल्प खोज्न नागरिक समाजको दबाब

धादिङ बेसी ,२०८३ कार्तिक ७ धादिङको मलेखुस्थित फुर्के खोलामा बाढीले क्षति पुर्‍याएको पुलको विकल्प सोही आसपासमा निर्माण गर्नुपर्ने माग चर्किएको छ। तत्काल बेलीब्रिज निर्माण गरी यातायात सहज बनाउन र दीर्घकालीन समाधानका रूपमा साविककै स्थानमा पक्की पुल…