सोमवार, २३ कार्तिक २०८३

कला/संस्कृति

पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु

वीरगञ्ज, पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ८ बजे…