भोलि सार्वजनिक विदा

धादिङ ।  बिहीबार सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। बुद्ध जयन्तीको अवसर पारेर सरकारले भोलि सार्वजनिक विदा घोषणा गरेको हो।

बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सरकारले सम्पूर्ण सरकारी कार्यालयहरू बैंक तथा वित्तीय स‌स्थाहरूमा सार्वजनिक विदाको घोषणा गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0