बद्री पौडेल , धादिङ :- श्रावण १७
“स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नाराका साथ यो वर्ष स्तनपान सप्ताह दिवस मनाईदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सबै स्थानिय तहहरुलाई दिवस मनाउन अनुरोध गरेको छ सप्ताह ब्यापीरुपमा यो दिवस मनाईन्छ ।
आमाहरुलाई स्तनपानको बारेमा जानकारी , यसबाट आमा र बच्चालाई हुने फाईदाको बारेमा जानकारी दिईन्छ , बिद्दालयमा , गाउ टोलमा यसको बारेमा जानकारी दिने गरिन्छ
आधुनिकताले गर्दा र कार्यब्यस्तताले बच्चाहरुलाई आमको दुध खुवाने चलनमा कमी आएको छ ।स्तनपानलाई बढी भन्दा बढी प्रचार र स्तनपान दरलाई बढाउन जरुरी छ ।
स्तनपानको महत्त्व:
- शिशु जन्मेपछि पहिलो ६ महिनासम्म मात्र स्तनपान गराउनु स्वस्थ जीवनको आधार हो।
- आमाको दूध शिशुका लागि पोषण, रोगप्रतिरोध क्षमता तथा मानसिक विकासमा अत्यन्तै लाभदायक हुन्छ।
- आमाका लागि समेत स्तनपानले स्तन क्यान्सर, डाइबेटिज र मोटोपनको जोखिम घटाउँछ।
- यो सस्तो, सुरक्षित र वातावरणमैत्री पोषण स्स्पान शिशुको पहिलो खोप हो — जन्मेपछि एक घण्टाभित्र सुरु आमाको दूध मात्रै शिशुलाई ६ महिनासम्म पर्याप्त हुन्छ — न त पानी, न त स्तनपानले आमालाई पनि स्वास्थ्य लाभ दिन्छ — क्यान्सर, मोटोपन, मधुमेहबाट कामकाजी आमाहरूलाई स्तनपानका लागि समय र स्थानको सुनिश्चितता सरकारले, संस्थाले, परिवारले — सबैले मिलेर सहयोगी वातावरण बनाउन जरुरी छ्।