<span;>भैरवी बचत तथा ऋण सहकारी लि धादिङकाे <span;>विनियम तथा नीति संसाेधन मस्याैदा लेखन समितिकाे संयाेजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन हुनुभएकाे छ ।

<span;>सहकारीकाे यहि मंसिर ३ गते बसेकाे ४४ अौ बैठ्कले सहकारीकाे वर्तमान विनियममा समयानुकुल परिमाजन गर्नकाे लागि विनियम संसाेधनकाे प्रस्ताव ल्याएकाे हाे ।
<span;>त्यसै गरि बैठ्कले ३२ अाै बार्षिक साधारण सभालाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरू पनि गठन गरेकाे छ ।
<span;>१) स्थल व्यवस्थापन उपसमिति – राजकुमार श्रेष्ठ
<span;>२) पुरस्कार तथा सम्मान उपसिमित -विनाेदमान श्रेष्ठ
<span;>३) अतिथि सत्कार -गणेश कुमार श्रेष्ठ
<span;>४) उपस्थिति व्यवस्थापन-कृष्णकुमार श्रेष्ठ
<span;>५)खाजा पानी व्यवस्थापन – विष्णुकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0