<span;>गायक राजन अधिकारीले “जिन्दगिकाे मजा ” नामक गीति भिडियाे सार्वजनिक गरेका छन् । आफ्नै यूट्युब च्यानल Rajan Adhakari (@Rajan official) मार्फत सावर्जनिक भिडियाेमा धादिङकाे सदरमुकाम धादिङवेसी लगायत विभिन्न प्रसिद्धि स्थलहरूमा छायांकन गरेका छन् ।
नीलकण्ठ -७ तल्लाेवेशी निवासी अधिकारी सिभिल ईन्जिनियरका विद्यार्थी हुन् । गायक राजन अधिकारी मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी का सुपुत्र हुनुहुन्छ ।
भिडियाे हेर्नकाे लागि याे लिङ्कमा जानुहाेला ।






