धादिङ:- लामो समय पछि चर्चित आधुनिक गायिका पुर्णिामा लामाले “भेटिएर छुट्नु पर्दा” रेकर्ड गरेकि छिन् ।पछिल्लो समय आधुनिक गितहरूमा समेत शब्द भर्दै आउनु भएका  संगीतकार एवम शब्द रचनाकार सन्दिप स्याम्चेन तामाङले शब्द रचना गर्नु भएकाे हाे । यस गितमा संगित संयाेजन उत्सव सुब्बा  लामाले गर्नु भएकाे छ ।  पुर्णिामा लामाकाे आवाजमा रहेकाे भेटिएर छुट्नु पर्दा” संगीत संयोजन राजु खड्काले गर्नु भएकाे छ ।

रेकर्डिङ दिपक बि सि मिक्सिङ मास्टरिङ डिका गुरुङले गर्नुभएकाे गित स्टुडियो डिजिटल काठमाडौ नयाँ बजारमा रेकर्डिङ गरिएकाे हाे । उक्त गितको निर्मता नानू तामाङको रहेको छ नानू तामाङ कै जीवन कहानीमा समर्पित रहेको सोही गितको चाडै नै भिडियो सहित बजार ल्याउने निर्माता  नानू बताएकि छन् । पुर्णिामा लामा,सन्दिप स्याम्चेन,राजु खड्का र उत्सब सुब्बा जि सङ्ग सहकार्य गर्न पाउँदा धेरै खुशी लागेको बताउछिन र अभिनयमा आफै अभिनय गर्नेछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0