कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङकाे गजुरी गाउपालिका घाटबेसीबाट त्रिशूली नदिमा खस्दा ६ जनाको मृत्यु भएको छ । अहिले दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ। हालसम्म ६ जनाकाे घटना स्थलमै मृत्यु भएकाे र ४० भन्दा धेरै यात्रु घाईते भएका छन् ।
नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरू द्वारा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






