धादिङ । बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ

राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास   केन्द्र  रहेर   भुकम्प गएकाे जनाएकाे छ ।

 बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0