मङ्लबार, २४ कार्तिक २०८३

सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा चयन

१३८ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।

शनिवार धादिङ बेसी सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणभाले ७ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा ईश्वर बराईली , सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा र सदस्यमा प्रतिमा विश्वकर्मा,बिशाल विश्वकर्मा,राजकुमार विश्वकर्मा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।