धादिङ ।  धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा ३ जनाको मृ,,त्यु हुनुका साथै आठ जना घईते भएका छन् ।

पोखरा-३२, लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नं. को ईभी हाईस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय, शिशुवाले जनाएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको भने पहिचान खुलेको छैन ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका प्रहरीले गरेको छ । ‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0