धादिङ । नेपाल मगर बिद्यार्थि संघमा दुईवटा समिति चयन भएको छ । नेपाल मगर विद्यार्थी संघको १२ औं राष्ट्रिय महाधिवेशन बाट निवर्तमान महासचिव चन्द्र थापामगर सर्वसम्मत अध्यक्ष चयन भएको जानाएको छ ।
संघकाे सम्पन्न अधिवेशनले थापाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२ औं राष्ट्रिय महाधिवेशन- २०८२ बैशाख ३१,
सर्वसहमत नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामावली
पद अध्यक्ष
नाम, थर चन्द्र थापा मगर
वरिष्ठ उपाध्यक्ष बुद्ध गर्जा मगर,खुल्ला उपाध्यक्ष विनोद आले मगर,महिला उपाध्यक्ष आशा नामजाली मगर,भाषिक उपाध्यक्ष (वाह) डेक पुन मगर,भाषिक उपाध्यक्ष (अठार) चित्र रोका मगर,भाषिक उपाध्यक्ष (काइके) ललित बराल मगर,महा-सचिव प्रदिप घर्ति मगर,सचिव देउकुमार थापा मगर,सचिव सागर घर्ति मगर, सचिव विनिता थापा मगर,महिला सचिव सर्मिता गन्धमा मगर,
कोषाध्यक्ष
केन्द्रिय सदस्यहरु (प्रदेशगत रुपमा )
कोशी सदस्य
गणेश आले मगर
ललित मगर
दक्षा म
मोरङ
मधेश सदस्य
बागमति प्रदेश
उपेन्द्र बुढा मगर
सन्तोष राना मगर
एल एक्स मगर
अनिल राना मगर
अमर थापा मगर
बुढा मगर
सुर्य थापा मगर
गण्डकी प्रदेश
टेकेन्द्र गर्बुजा मगर
कुमार सिंजाली मगर
चम्पा राना मगर
भुपेन्द्र थापा मगर
लुम्बिनी प्रदेश
सुरेश थापा मगर सिजन राना मगर
सन्दिप पुन मगर
अमृत राना मगर
थमन रास्कोटी मगर
पुष्पा श्रीस मगर
शिवानी थापा मगर
त्यसै गरी नेपाल मगर विद्यार्थी संघको आर्को पनि समिति गठन भएको छ । बुधवार नै एक कार्यक्रमका बिच नेपाल मगर विद्यार्थी संघको १२ औं राष्ट्रिय महाधिवेशनबाट राजु पुन मगरको अध्यक्षतामा संघको गठन गरेको हो ।
सङ्घको अधिवेशनवाट वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात) मा डिबी आले मगर, महासचिवमा याम बहादुर रोका मगर चयन भएका छन् ।
त्यस्तै सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन् । सङ्घको १२ औँ महाधिवेशनको उद्घाटन यही वैशाख ५ र ६ गते सम्पन्न भएको थियो ।






