काठमाडौं , ११ माघ २०८२

आज भएको राष्ट्रीय सभा सदस्यको चुनाब

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनबाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरू निर्वाचित भएका छन् । सार्वजनिक नतिजा अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन ,  (एमाले) – चुनाव चिन्ह : सूर्य

  • रोशनी मेचे
  • सोमनाथ पोखरेल
  • रेखा कुमारी झा
  • प्रेम प्रसाद दंगाल
  • सम्झना देवकोटा
  • रामकुमारी झाक्री
  • मिनासिंह रखाल
  • लिला कुमारी भण्डारी

🟢 नेपाली कांग्रेस – चुनाव चिन्ह : रुख

  • सुनिल बहादुर थापा
  • धर्बेन्द्र पावान
  • रञ्जीत कर्ण
  • गीता देवकोटा
  • जगत तिमल्सिना
  • बासुदेव घिमिरे
  • चन्द्र बहादुर केसी
  • ललित जंग शाही
  • खम्ब बहादुर खाती

🔵 जनता समाजवादी पार्टी – चुनाव चिन्ह : साइकल

  • महन्त ठाकुर

निर्वाचन कार्यालयका अनुसार आज सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागितामा सम्पन्न यस निर्वाचनको औपचारिक नतिजा सम्बन्धित निकायमार्फत सार्वजनिक गरिएको हो ।

निर्वाचित सदस्यहरूले तोकिएको मितिमा सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0