बिगत लामो समय देखि रोकिरहेको तामाङ कला स्रास्ट र सर्जकको सम्मान र प्रोत्साहनको लागि  आयोजना हुन गइरहेको चौथो म्हेन्दोमाया म्युजिक अवार्ड २०८१ हुने भएकाे छ । बर्ल्हुम्हेन्दो डिजिटल कम्पनी र कर्स्योल मिडियाको संयुक्त आयोजनामा हुने अवार्ड कार्यक्रमको आवेदन खुल्ला गरिएको हाे ।

उक्त अवार्ड कार्यक्रम सहभागिताकाे लागि आवेदानको फर्म नयाँ र पुराना गरि मुख्य दुई तरिकाले भर्ना सक्ने आयोजकका म्यानेजर मन बहादुर गुरुङ Mb Gurung ले बताउनु भयाे ।

Youtube मा सार्वजनिक भएकाे अडियाे तथा भिडियाे गितहरू समावेश गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0