धादिङ बेसी , ३ असोज २०८२
भैरबी बचत तथा ऋण सहकारी संस्था लि को २४ औँ साधरण सभाका अध्यक्ष गणेश कुमार श्रेष्ठ , प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चलक श्री नवराज शर्मा ज्यू , विभिन्न सहकारी संघ तथा सस्थाका प्रतिनिधि ज्यूहरु, संस्थाका सल्लाहकार र सभालाई हौसलापूर्ण सहभागीताका साथ शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






