काठमान्डाै – बच्छला देवि मा बि भू पु विद्यार्थी समाज , लाईन्स क्लब अफ धादिङ भैरबी र गणेश हिमाल फाउण्डेसनको संयूक्त ्आयोजनामा कृषी तथा पशुपन्क्षी बिकास मन्त्री तथा धादिङ जिल्ला नेपाली काङ्रेसका पार्टि सभापति मा. मन्त्री रामनाथ अधिकारी र खनियाबास ५ (सत्यदेबी) मा जन्मिएको प्रहरी नायब महानिरिक्ष (DIG) डा. देउती गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरियो ।

समाजको अध्यक्ष बम बहादुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब राज्य मन्त्री परशुराम तामाङ , खनियावास गाउपालिकाका अध्यक्ष रण ब तामाङ लगाएतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रमलाई सम्वाेधन गर्नुहुदै मन्त्री अधिकारीले धादिङ जिल्लाका साथीहरुले राखेको माग बमोजिम आफुले काम गर्ने र दामन पाख्रिन मार्ग पिचको लागि पहल गर्ने बत्ताउनु भयो ।






