मङ्लबार, ८ मंसिर २०८३

त्रि. बि लाईन्स रक्त्त सन्चार तथा अनुसन्धान केन्द्र किर्तिपुर १०लाई ईजाजत पत्र प्राप्त

५९ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

यो शुखद खबर सम्पुर्ण लायन्स र देशबाशिमा सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। निरन्तर ८ बर्षको प्रयत्न पस्चात त्रि बि लायन्स रक्त सन्चार तथा अनुसन्धान केन्द्रले देशकै पहिलो“क” बर्गको सन्चालन अनुमती पत्र प्राप्त गरेका छौ, सवैमा हार्दिक बधाई!

हामी सेवा गर्नका लागि छिट्टै सन्चालनमा आउने छौ!!

प्रबक्ता

मन बहादुर रोका

त्रि बि लायन्स रक्त सन्चार तथा अनुसन्धान केन्द्र

क्रीतिपुर, काठमाडौ, नेपाल

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।