काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् ।
त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्य्वस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेतवारी दिइएको हो ।
यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






