धादिङ , १९ असोज
धादिङ बेसीबाट मलेखु , काठमाडौं यातायात हिजो देखि जिल्ला प्रशासन ले रोकेकोमा मौसम सफा भएकोले अहिले बिहान ११:०० बजेबाट सुचारु भएको ब्यहोरा जिल्ला प्रशासन   कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धादिङले   बत्ताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0