काठमाडौं , ११ माघ २०८२
आज भएको राष्ट्रीय सभा सदस्यको चुनाब
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनबाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरू निर्वाचित भएका छन् । सार्वजनिक नतिजा अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन , (एमाले) – चुनाव चिन्ह : सूर्य
- रोशनी मेचे
- सोमनाथ पोखरेल
- रेखा कुमारी झा
- प्रेम प्रसाद दंगाल
- सम्झना देवकोटा
- रामकुमारी झाक्री
- मिनासिंह रखाल
- लिला कुमारी भण्डारी
🟢 नेपाली कांग्रेस – चुनाव चिन्ह : रुख
- सुनिल बहादुर थापा
- धर्बेन्द्र पावान
- रञ्जीत कर्ण
- गीता देवकोटा
- जगत तिमल्सिना
- बासुदेव घिमिरे
- चन्द्र बहादुर केसी
- ललित जंग शाही
- खम्ब बहादुर खाती
🔵 जनता समाजवादी पार्टी – चुनाव चिन्ह : साइकल
- महन्त ठाकुर
निर्वाचन कार्यालयका अनुसार आज सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागितामा सम्पन्न यस निर्वाचनको औपचारिक नतिजा सम्बन्धित निकायमार्फत सार्वजनिक गरिएको हो ।
निर्वाचित सदस्यहरूले तोकिएको मितिमा सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने निर्वाचन कार्यालयले जनाएको छ ।






