इतिहास बोकेको आँखुखोलाको ठाँटी : पैदलयात्रीको विश्रामस्थलदेखि ऐतिहासिक धरोहरसम्म
कृष्ण बद्री पौडेल ,धादिङ त्रिपुरेश्वर खहरे सडक र यातायातको पहुँच नहुँदा कुनै समय पैदलयात्रीका लागि बास, भोजन र विश्रामको भरपर्दो आश्रय बनेका पाटी, पौवा र ठाँटीहरू अहिले प्रयोगविहीन हुँदै गएका छन्। समयसँगै तिनको उपयोगिता घटे पनि…




