धादिङ । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, खहरे, धादिङमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सर्वसम्मत गठन गरिएको छ। नेपाल विद्यार्थी संघ (नेवि संघ) अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु बिच सहमति भएपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन सर्वसम्मत गरिएको हो।

तीन विद्यार्थी संगठनबीचको सहमतिपछि सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिएको छ। स्वतन्त्र विद्यार्थी यूनियन स्ववियु नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस समितिको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका अभिषेक थपलिया चयन भएका छन ।

पदाधिकारीहरु निम्नानुसार छन्:

सभापति: अभिषेक थपलिया (अनेरास्ववियु)

उप–सभापति: सुलोचना खड्का (नेवि संघ)

सचिव: विनोद गौली (अनेरास्ववियु)

कोषाध्यक्ष: सबिना अधिकारी (अनेरास्ववियु)

सह–सचिव: सरिता गुवाजु (नेवि संघ)

सदस्यहरू:

सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी)

मैना सिटौला (अनेरास्ववियु क्रान्तिकारी)

आकृति सापकोटा (अनेरास्ववियु क्रान्तिकारी)

अनिसा अधिकारी (अनेरास्ववियु)

अस्मिता पाण्डे (अनेरास्ववियु)

खिल कुमारी इटनी (नेवि संघ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0