धादिङ ,२०८३ असोज ५ गते
युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा ‘मानवता, सेवा र प्रेरणाको अभियान’ अन्तर्गत रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई रेडक्रसको उद्देश्य, मानवीय सेवा तथा स्वयंसेवी भावनाबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले रेडक्रसले गर्दै आएको सेवा तथा मानवीय कार्यबारे समेत धारणा व्यक्त गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






