-
- धादिङ , यस वर्ष दसैँ मनाउन असोज २४ फुलपातीकाे दिन देखि बन्द रहेका सरकारी कार्यालयहरू मंगलबारदेखि खुलेका हुन्। यद्यपि दसैँको टीका भने पूर्णिमाको दिन कार्तिक १ गते बिहान सम्म लगाइने चलन छ।
सरकारी कार्यालय खुलेको पहिलो दिन जिल्ला स्थित सरकारी कार्यालयहरू प्राय सुनसान देखिन्थे भने अत्यावश्यक सेवा दिने केही कार्यालयहरूमा सेवाग्राहीहरूको भिडभाड देखिन्थ्यो ।यसै बिच यातायात कार्यालय, राहदानी विभाग , अस्पतालहरू लगायतका कार्यालयहरूमा सेवग्राहीहरूकाे बाक्लै भिड छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा पनि सेवाग्राहीहरूको भिड छ। यद्यपि अदालत र सरकारी विद्यालयहरू भने कार्तिक १ गते बाट मत्र संचालनमा रहनेछन् ।
- धादिङ , यस वर्ष दसैँ मनाउन असोज २४ फुलपातीकाे दिन देखि बन्द रहेका सरकारी कार्यालयहरू मंगलबारदेखि खुलेका हुन्। यद्यपि दसैँको टीका भने पूर्णिमाको दिन कार्तिक १ गते बिहान सम्म लगाइने चलन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1