धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरूले जारी गरेको संयुक्त विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै सुशासन र कानुनी शासनको पक्षमा कडा धारणा सार्वजनिक गर्नुभएको छ। ६ चैत्र २०८२