बुधबार, ९ मंसिर २०८३

अधिवक्ता कमल प्रसाद इटनी फाैजदारी कानुन पुरस्कारद्वारा सम्मानित

१०० पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

काठमान्डाै । याे बर्षकाे वरिष्ठ अधिवक्ता डा. नवराज गाैतम फाैजदारी कानुन पुरस्कार अधिवक्ता कमल प्रसाद इटनीलाई प्रदान गरिएकाे छ ।

नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए नेपाल) काे ३५ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।

बरिष्ठ अधिवक्ता गाैतमकाे २०७८ सालमा हृदयघातबाट निधन भएपछि उहाँका छाेरा अधिवक्ता रामचन्द्र (आरसी) गाैतमले उनकाे स्मृतिमा नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए) काे स्थापना दिवसकाे अवसरमा पुरस्कारकाे घाेषणा गरेका हुन् ।

धादिङकाे ज्यामरूङमा जन्मनु भएका अधिवक्ता कमल प्रसाद ईटनी लामाे समय देखि  फाैजदारी कानुनमा अभ्यासरत छन ।

हरेक वर्ष फाैजदारी कानुनकाे क्षेत्रमा क्रियाशिल १ जना अधिवक्तालाई नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए) मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिदै आएकाे छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।