श्री शंखा देवी संरक्षण समाज , नीलकण्ठ -११ काे आयाेजनामा माघे सकरातीकाे अवसर पारी बृहत् साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।
मकर संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम यहि माध १ गते राधा कृष्ण मन्दिरकाे प्रङगण धमला गाउमा हुने पत्रकार उज्वल धमलाले बताउनु भयाे ।
कार्यक्रममा चर्चित गायक सुकदेव अधिकारी , गायिकाहरू विन्दु विहानी, सरूना दवाडी लगायत स्थानिय कलाकारहरूकाे प्रस्तुति रहने छ ।
कार्यक्रमकाे मुख्य आर्कषण लाेप हुँदै गएकाे गिर प्रतियाेगिता रहने र साथमा ज्यामरूङकाे पञ्चेवाजा, डि जे SONG , लाईभ दाेहाेरी लगायतकाे अन्य साँस्कृतिक प्रस्तुति हुने आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0