शनिबार, २१ कार्तिक २०८३

गजुरी गाँउपालिकाले किसानलाई हाते ट्याक्टर वितरण

३७ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ । धादिङको गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

गजुरी गाँउपालिकाले किसानलाई हाते ट्याक्टर वितरण
गजुरी गाँउपालिकाले किसानलाई हाते ट्याक्टर वितरण

गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडागत पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण वडा नं.१,४ र ६ का माग गरेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ,उपाध्यक्ष शर्मिला विशुराल, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, गजुरी गाउँपालिका सरकार प्रवक्ता एवम् गजुरी–७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, गजुरी गाउँपालिका कृषि शाखा प्रमुख शर्मिला सुबेदी, अशोक श्रेष्ठ, वडा अध्यक्ष तारानाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।