पृथ्वीनारायण शाहको ३०२औँ पृथ्वीजयन्तीमा प्रभातफेरी
धादिङ २७ पुस ः नेपाल एकीकरणको अभियानकर्ता राष्ट्रनिर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको ३०२औँ पृथ्वीजयन्तीको अवसरमा शुक्रबार धादिङकाे सदसमुकाम धादिङबेसीमा आयोजित निकालिएको प्रभातफेरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






