सोमबार साँझ आएको हावाहुरीका कारण ज्वालामुखी गाउँपालिका–४ मा रूख ढल्दा एक जनाको ज्यान गएको छ। ७ बैशाख २०८३